सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रामहरिको राजकुमारी बनिन् प्रियारानी

‘मिस विश्व कस्मोपोलिटन–२०१९’ विजेता तथा मोडल प्रियारानी लामा अभिनित गीत ‘राजकुमारी’ सार्वजनिक भएको छ । भिडियो  प्रियारानी राजकुमारीको गेटअपमा देखिएकी छन् ।  गीतमा उनलाई मोडल रामहरि खड्काले साथ दिएका छन्...