जनकपुरधाम । बाक्लो हुस्सु र शीतलहरका कारण सडक दुर्घटनाको जोखिम बढ्न थालेपछि धनुषामा ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ‘सडक दुर्घटना विरुद्ध युवा–२०८२’ कार्ययोजनाअन्तर्गत...