बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन प्रवर्द्धनका लागि गुम्बा डाँडामा नगरसभा

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आफ्नो नगर सभा पर्यटन क्षेत्रमा आयोजना गरेको छ । शनिवार आयोजित उपमहानगरपालिकाको १४ औँ नगर सभा हेटौँडा–१८ स्थित पर्यटकीय क्षेत्र गुम्बा डाँडामा गरिएको छ । ...