आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एमाले बाँकेका उपसचिव एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । आज कोहलपुरमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धिताललाई पार्टी प्रवेश गराएका हुन् ।  धिताल समाजवादीमा...