एमाले जिल्ला कमिटीको नेतृत्व चयन चुनावी प्रक्रियाबाट हुने भएको छ । नेताहरूले सहमतिको प्रयास जारी रहेको बताए पनि फरक फरक समूहका नेताहरुले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् । आज मनोनय...