शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘तामाङ राष्ट्रिय पुस्तकालय सबैका लागि खुला रहने छ’

काठमाडौंको बौद्धमा यही पुसको अन्तिम साता तामाङ राष्ट्रिय पुस्तकालयको स्थापना भएको छ । यो पुस्तकालयले तामाङसँग सम्बन्धित अभिलेख, अनुसन्धान, पुस्तक तथा पत्रपत्रिका लगायतका सामग्रीहरूको सङ्कलन र संरक्षण गर्ने योजना लिएको...