बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू

काठमाडौँ ।  नेपालमा अहिले मनसुनी वायुको प्रभाव छ। यसकै कारण काठमाडौँ उपत्यकासहित देशभर केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो। काठमाडौँको मौसम बुधबार बिहानैदेखि अघिल्ला दिनभन्दा खुलेको छ। निरन्तरको वर्षाले काठमाडौँवासीको जनजीवन प्रभावित...