बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

राजस्व छलीका मोबाइलहरूसहित एक जना पक्राउ

ललितपुर । करिब १५ लाख रुपैयाँ मूल्य बराबरका भन्सार छली चोरी पैठारी गरी ल्याएका ३५ थान मोबाइलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित ट्रेन्डिङ मोबाइल...