बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा बिरामी म्यादी प्रहरीको हेलिकोप्टरमार्फत उद्धार

उत्तरी गोरखाबाट बिरामी म्यादी प्रहरीको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं लगिएको छ । चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित मतदान केन्द्रमा खटिएका म्यादी प्रहरी बिरामी परेपछि सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।...