पार्टीमा एमसीसीबारे निर्णय गरेर प्रचण्ड पुगे बालुवाटार
आइतबार, १५ फागुन २०७८, ०६ : ००
नेकपा माओवादी केन्द्रले एमसीसीबारे निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड बालुवाटार पुगेका हुन् । माओवादीले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको छ। तर, सो निर्णयमा माओवादीभित्रै असन्तुष्टि देखिएको छ। नारायणकाजी श्रेष्ठसहितका नेताहरुले सो निर्णयको विरोध गरेका हुन् ।
माओवादीको निर्णय आउन ढिला हुँदा गठबन्धनको बैठक पनि ढिला गरी सुरु भएको छ । बिहान १० बजे बस्ने भनिएको बैठक प्रचण्ड ढिलो पुगेपछि ११ बजेबाट सुरु भएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवलगायत सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण