बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट यान्त्रिक परीक्षण उडान

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट यान्त्रिक परीक्षण उडान हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा भएको जनाएको छ । परीक्षण उडानका लागि हिजो साँझ...