रुपन्देहीको बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको १४ औ अधिवेशनबाट अध्यक्षमा तुल्सीराम न्यौपाने विजयी भएका छन् । निर्वाचनबाट न्यौपानेको प्यानल नै विजयी बनेको हो । निर्वाचनमा तीन प्यानल चुनावी मैदानमा थियो...