‘मिस ब्युटीफुल नेपाल २०२२’ यसिमामल्ल ठकुरी र ‘मिसेस ब्युटीफुल नेपाल २०२२’ रोजिना अधिकारी घोषित भएका छन् । राजधानीमा एकै मञ्चमा सम्पन्न अविवाहित र विवाहित युवतीहरुबीचको सौन्दर्य प्रतियोगितामा अधिकारी र ठकुरीले...