बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रकविले मन पराएको गीत दुई दशकपछि एआईबाट रेकर्डिङ...

काठमाडौँ  । ‘केही भोकि जस्तो लाग्छ भुइँमा पात खस्दा पनि, घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि ।’ विसं २०६३ मा राष्ट्रकवि माधव घिमिरेले आफ्नो निवास लैनचोरस्थित अलकाबस्तीमा गीतकार एवं रेडियोकर्मी रमेश पौडेलको...