सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जसपा कार्यकारिणी समितिको बैठक पार्टी कार्यालयमा जारी

काठमाडौँ । महाधिवेशन प्रतिनिधि चयनका लागि तयार पारेको निर्देशिकाको बारेमा छलफल गर्नका लागि जनता समाजवादी पार्टी (जसपा) को कार्यकारीणी समितिको बैठक बसिरहेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक  जारी रहेको प्रचार...