बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

कोरियाले चार हजार मौसमी कामदार लैजाने

कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएको श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएका छन् । कोरियाले २०२२ को जनवरीदेखि लागू हुने गरी नयाँ नियम...