सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ऊर्जा संकटोन्मुख नेपाल – बिजुली, कोइला र पेट्रोलको मूल्य बढेको बढ्यै

रुस–युक्रेन युद्ध असर चौतर्फी परिरहँदा विश्व बजारमा सबै खाले ऊर्जा स्रोतको मूल्य बढेको छ । खनिज इन्धनमा पूर्णतः आयात आश्रित नेपालले पनि ऊर्जा र इन्धन आयातमा महँगो मूल्य चुकाइरहेको छ...