मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’

दक्षिण एसियामा भारत, चीन र अमेरिकाको प्रतिस्पर्धा दिनदिनै बढ्दै गइरहेको छ । त्यसैले नेपालको पनि भूराजनीतिक अवस्था संवेदनशील हुँदै गएको छ । जेठ महिनमै परराष्ट्रमन्त्री शिशिर खनालले दुई छिमेकी मुलुक...