शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मौसमका कारण स्कटल्यान्ड र अमेरिकासँग नेपाल ‘ए’ को खेल तालिका परिवर्तन

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने त्रिकोणात्मक सिरिजको खेल तालिका परिवर्तन गरेको छ।  मौसममा आएको खराबीका कारण पूर्व निर्धारित तालिका प्रभावित भएपछि क्यानले नयाँ खेल...