त्रिकोणात्मक सिरिज : पीएनजी र मलेसिया भिड्दै
मङ्गलबार, १५ चैत २०७८, ०७ : ४१
त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । सिरिजको दोस्रो खेलमा दुई टोली आमने सामने हुन लागेका हुन् । त्रिवि क्रिकेट मैदानमा मलेसिया र पीएनजीबीचको खेल १२ः३० बजे सुरु हुनेछ ।
पहिलो खेलमा नेपालसँग पराजित पीएनजी आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । पीएनजी पहिलो खेलमा नेपालसँग १५ रनले पराजित भएको थियो । आजको खेलमा जित निकाल्न सके पीएनजीको सिरिज जित्ने सम्भावना कायम रहनेछ । यता लेसिया सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।
सिरिजको पहिलो खेल खेल्न लागेको मलेसिया आजको खेलमा जित निकाल्ने प्रतियोगितामा आफूलाई बलियो सावित गर्ने योजनामा हुनेछ । सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण