त्रिकोणात्मक सिरिज
आरिफले लिए नेपालका लागि दोस्रो विकेट, कप्तान पटेल आउट
आइतबार, ०९ कात्तिक २०८२, १२ : २८
सारांश
- आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध दोस्रो विकेट लियो।
- दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आरिफ शेखले अमेरिकाका कप्तान मोनाङ पटेललाई आउट गरे।
- १४ ओभरको खेल सकिँदा अमेरिकाले दुई विकेट गुमाएर ४८ रन बनायो।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध दोस्रो विकेट हात पारेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि आरिफ शेखले दोस्रो विकेट लिएका हुन् ।
आरिफले १४औँ ओभरको पाँचौं बलमा विकेट लिएका हुन् । आरिफले अमेरिकाका कप्तान मोनाङ पटेललाई एलबीडब्लू आउट गराएका हुन् ।
यसअघि नेपालका लागि सोमपाल कामीले विकेट लिएका थिए । १४ ओभरको खेल सकिँदा अमेरिकाले दुई विकेट गुमाउँदै ४८ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण