आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत न्यून

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको...