काठमाडौँ । परराष्ट्र मन्त्री आरजु देउवा राणाले भारतको उत्तराखण्डमा बाढी पहिरोमा परेर बेपत्ता नेपालीको खोजी तथा उद्धारका लागि कूटनीतिक पहल थालेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार बिहान मन्त्री...