आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

बागमतीको ‘वाटर वे’ बिर्सिएर ‘बोटल नेक’मा अड्कियो सरकार

काठमाडौँ । उपत्यकाका नदीहरूको वाटर वे पर्याप्त नहुँदा पछिल्ला वर्षहरूमा नदी–किनारा डुबानमा परिरहेका छन् । गत वर्ष असोज १२ गते आएको बाढीले उपत्यकामा धनजनको क्षति गर्‍यो । उपत्यकाका नदी करिडोरका...