आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिमको टावरमा खराबी आउदा डोल्पामा असर

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नमस्ते प्रविधिको टावरमा खराबी आउँदा डोल्पामा  सञ्चार सेवा अवरुद्ध भएको छ । दुइ दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र , रुकुमको आठबीसकोटको माथिल्लो भाग...