बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जीतपुरसिमरा वडा नम्बर २० द्वारा आफ्नै भवनबाट सेवा सुरु

बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० ले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ ।  करिब ७ वर्षसम्म भाडाको भवनमा वडा कार्यालय सञ्चालन गरेकोमा बिहीबारदेखि आफ्नै भवनबाट सेवा सुरु...