सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाँदै उज्जवल बने ललितपुरमा मेयरको उम्मेदवार

विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकामा उज्ज्वल कृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको छ। मंगलबार पाटन कृष्ण मन्दिरसँगै भीमसेन स्थानमा आयोजित एक कार्यक्रममा श्रेष्ठको उम्मेदवारी घोषणा भएको हो। पार्टीको बागमती प्रदेशका संयोजक समेत...