सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

औलोमुक्त बनाउने अभियानमा आयातित औलोको चुनौती

आयातित औलोका बिरामी बढेसँगै नेपाललाई औलोमुक्त बनाउने अभियानमा चुनौती थपिएको इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । आयातित औलोका बिरामी सात प्रदेशमध्ये कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी देखिने गरेको...