आदिम प्रकृतिको बस्तीबिच एउटा तीनतले मन्दिर थियो । त्यस मन्दिरलाई शासनमहल भने पनि खासै फरक पर्दैनथ्यो । किनभने त्योे त्यस बस्तीको शासनको प्रेरणाको मुहान थियो । हो त्यो त्यसको प्राण...