नयाँ दिल्ली । भारत सरकारले तत्काल लागू हुने गरी अधिकांश प्रकारका चाँदी आयातमा प्रतिबन्ध लगाएको छ । सरकारको शनिबार जारी आदेशअनुसार यो कदम आयात खर्च घटाउने र भारतीय रुपैयाँमाथिको दबाब...