शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भ्रमपूर्ण समाचार लेखेको भन्दै पूर्व प्रहरी महानिरीक्षक सिंहले दिए काउन्सिलमा उजुरी

काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले एक अनलाइन सञ्चारमाध्यमविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् । रोशनबहादुर खड्का सम्पादक रहेका काठमाडौँ पाटीविरुद्ध सिंहले बिहीबार प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।  ...