शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मंसिर १४ उपनिर्वाचनः बागलुङमा असन्तुष्टिबीच नेकपा–राजमो तालमेल

बागलुङ- बागलुङ–२ (ख) मा हुने उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता, कार्यकर्ता आफ्नै उम्मेदवार हुनुपर्ने पक्षमा थिए । एक्लै लडे पनि चुनाव जितिने जिकिर उनीहरुको थियो ।...