बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निकुञ्ज भित्रका बासिन्दालाई  फोन गर्न डाँडामा पुग्नुपर्ने

फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्छ । सडक छ महिना चल्छ, छ महिना बन्द हुन्छ । वरपर वनजङ्गल छ, तर सहजै दाउरा प्रयोग गर्न पाइँदैन । बस्ती नजिकै...