सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशलाई नसोधी रजिष्ट्रारले अख्तियारलाई पठाए ‘छानबिन गर्नै नमिल्ने’ पत्र

सर्वोच्च अदालतको निर्माणाधीन भवनमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी यतिबेला करिब–करिब तामेलीमा राखिएको छ । प्रधानन्यायाधीश आफैँले अग्रसरता देखाएर आफैँले हस्ताक्षर गरेर ठेक्का दिइएको भवनमा चरम...