सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेसँग एकता हुन सक्दैन : माले

नेकपा मालेले एमालेसँग अहिलेकै अवस्थामा एकता हुन नसक्ने निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको आधारमा माले र एमालेबीच एकीकरणको चर्चा चले पनि तत्काल यसको सम्भावना नरहेको...