सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङमा दैनिक छात्रा बेहोस हुन थालेपछि एक सातालाई विद्यालय बन्द

बझाङको बित्थडचिर गाउँपालिका–१ स्थित श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।  आइतबार २५ जना छात्राहरू बेहोस भएकोमा सोमबार ६ जना...