सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । ...