फोटोफिचर
अङ्ग्रेजी नयाँ वर्षमा जनकपुरधाममा भक्तजनहरूको घुइँचाे, तस्बिरमा हेर्नुहोस्
बिहीबार, १७ पुस २०८२, १३ : ५४
सारांश
- नयाँ वर्षको पहिलो दिन जनकपुरधामका मन्दिरहरूमा भक्तजनको ठूलो भिड लाग्यो।
- भारतको विहारबाट समेत जनकपुरधाममा दर्शनार्थीहरु आएका थिए।
- भिडका कारण जनकपुरधाममा ट्राफिक व्यवस्थापनमा समस्या आएको छ।
जनकपुरधाम । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ को पहिलो दिन आज जनकपुरधामका विभिन्न मन्दिरमा भक्तजनहरूको घुइँचाे लागेको छ । जनकपुरधामका जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डप, मणि मण्डप लगायतका मन्दिरमा भक्तजनहरूको घुइँचाे लागेको हो ।
_8noIFJNaek.jpg)
छिमेकी देश भारतको बिहारका विभिन्न सहरबाट पनि भक्तजनहरू जनकपुरधाम आएका छन् । बिहारका मधुवनी, सितामढी, जययनगर, दरभंगा मुझप्परपुर, समस्तिपुर लगायतका स्थानबाट भक्तजनहरू जनकपुरधाम आएका छन् ।
_MK1yy4R9Xx.jpg)
साथै जनकपुरका विभिन्न होटल र मदिरा पसलमा पनि भिड बढेको छ । भिड बढेपछि अहिले जनकपुरधाममा ट्राफिक व्यवस्थापनमा धौ धौ परेको छ । १२ बिघा क्षेत्रमा भारतीय गाडीहरूको व्यवस्थापन गरिएको छ ।
सुरक्षा व्यवस्थापनका लागि विशेष प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुगम कुँवरले जानकारी दिएका छन् ।
_6OvXmz8xew.jpg)
_MiW0uOWUQO.jpg)
_TqpIvtER4A.jpg)
_HINwSuyCsa.jpg)
_MXIsAOKuRy.jpg)
_R1b1EIcKys.jpg)
_83Hr9REUD0.jpg)
_NkGlDldd2V.jpg)
_8zIW6j0eNJ.jpg)
_UReGVPdqgK.jpg)
_BnSyR0wgGg.jpg)
_ngCWugHFeD.jpg)
_X14xNwIbxX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण