बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सी–आश्वा शुल्क घट्ने : कुन बैंकको शुल्क कति ?

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक सेयर निष्कासनमा लाग्ने सी–आश्वा शुल्क घटाउने तयारी थालेको छ । धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ लाई पुनः संशोधन गर्दै बोर्डले...