आर. मानन्धर (ई. १९६६) मूलतः नेपालभाषाका लेखक हुन् । उनी नेपालभाषाका सशक्त कवि, गीतकार हुन् । चार दशकदेखि नेपालभाषामा साधनारत उनी पछिल्लो समयमा नेपाली साहित्यमा ‘क्षितिजको स्पर्श’ र ‘कवितामा आकाश’ पुस्तक...