सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

तीन महिना नबित्दै बिग्रियो कटहरियाको सिसिटिभी क्यामरा

रौतहट–रौतहटको कटहरिया बजार क्षेत्रमा सञ्चालनमा रहेको सिसिटिभी क्यामरा तीन महिना नबित्दै बिग्रिएको छ । समुदाय प्रहरी साझेदारीको अवधारणाअनुरुप जेष्ठको दोस्रो साता कटहरिया बजारमा सञ्चालनमा आएको सिसिटिभी क्यामरा बन्द भएको हो...