काठमाडौँ । दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कार विस्फोट घटना प्रति विश्वका विभिन्न देशहरूले गहिरो दुःख र संवेदना व्यक्त गरेका छन्। भारतस्थित इरानको दूतावासले घटनामा सर्वसाधारणको मृत्यु र घाइते भएकाहरूप्रति दुःख व्यक्त...