सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चोलेन्द्रले ‘ग्रेसफुल एक्जिट’ माग्दै फागुन २७ मा छाड्ने बताउनुभएको थियो : न्यायाधीश सिन्हा

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले चोलेन्द्रले ग्रेसफुल एक्जिट माग्दै फागुन २७ मा छाड्ने प्रस्ताव गरेको खुलासा गरेका छन् । रातोपाटीसँगको कुराकानीका क्रममा न्यायाधीश सिन्हाले चोलेन्द्रले ग्रेसफुल एक्जिट माग्दै बाहिरिने बताएपनि...