सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको जिम्मेवारी

काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ । यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक...