शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जाजरकोटमा शक्ति बस्नेतविरुद्ध एमालेका युवा नेता आचार्य मैदानमा

प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको जाजरकोटमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका पूर्वमन्त्री शक्तिबहादुर बस्नेत उम्मेदवार बनेका छन् ।  उनी अघिल्लो निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । उनीसँगको प्रतिस्पर्धामा...