मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीबाट हरिबोल गजुरेलले टिकट नपाएको सिन्धुलीमा को–को छन् उम्मेदवार ?

नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेल आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सहभागी छैनन् । सिन्धुली २ बाट निर्वाचन लड्दै आएका उनले यो निर्वाचनमा भने टिकट नपाएका हुन् । ...