सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

तस्करीको आरोपमा समातिएका ८ ट्रक सुपारी अनुसन्धान नै नगरी छाडियो

राजस्व चुहावट नियन्त्रण गर्ने निकाय राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीबीच विवाद बढेको छ । तस्करी नियन्त्रणका लागि आफूले गरेको प्रयासविपरित राजस्व अनुसन्धानले अनुसन्धान प्रक्रिया नै अघि नबढाउने र तस्करी...