शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

घनश्यामको क्षेत्रमा दलका भन्दा धेरै स्वतन्त्र उम्मेदवार

हालै नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका वामपन्थी नेता घनश्याम भुसालको निर्वाचन क्षेत्र रुपन्देहीमा–१ मा स्वतन्त्र उम्मेदवारको बाहुल्यता रहेको छ । सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा...