शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संघीयता र धर्म निरपेक्षतासम्बन्धी सबै कानुनहरू छिटो निर्माण गरौँ: ओनसरी घर्ती

काठमाडौँ । पूर्वसभामुख एवं माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले संघीयतासम्बन्धी कानुन छिटो भन्दा छिटो निर्माण गर्नुपर्ने बताएकी छन् ।  संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न उठाउने काम भएकाले पनि संविधानमा व्यवस्था गरिएअनुसार...