शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

झिमरुकले स्नातकसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेपछि क्याम्पस पढ्ने बढे

प्यूठान । झिमरुक गाउँपालिकाले स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेपछि विद्यार्थीको आकर्षण बढेको छ । झिमरुक गाउँपालिका–५ मच्छिमा रहेको गौमुखी क्याम्पसमा पढ्ने विद्यार्थीलाई शिक्षा र भर्ना शुल्कमा छुट दिएपछि विद्यार्थीको...